Tuesday, October 15, 2024
Homeसमाचारप्रधानमन्त्रीले गरे मन्त्रिमण्डल हेरफेर, यी हुन नवनियुक्त मन्त्रीहरु

प्रधानमन्त्रीले गरे मन्त्रिमण्डल हेरफेर, यी हुन नवनियुक्त मन्त्रीहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले दिएको जिम्मेवारीअनुसार नवनियुक्त र जिम्मेवारी बाँडफाँट गरेका मन्त्रीको सूची यस्तो छ ।

१.टोपबहादुर रायमाझी (ऊर्जा)

२. प्रभु साह (शहरी विकास)

३. मणि थापा (खानेपानी तथा सरसफाई)

४.प्रेम आले (वन तथा वातावरण)

५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)

६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)

७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)

८. दाबा लामा (युवा तथा खेलकूद)

९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:

१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)

३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)

५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: