बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु र थप २० जना घाइते

अन्तराष्ट्रिय – अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको घजानी राज्यमा बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ भने थप २० जना घाइते भएका छन् ।

रिक्साको पछाडि राखिएको बम विस्फोट भएको बताइएको छ । बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुनुअघि बालबालिकाले खेलौना सम्झेर चलाउँदा विस्फोट भएको बताइएको छ ।

BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here