३० जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भए पछी घिमिरेले राजीनामा दिएका हुन् ।
एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।