Tuesday, October 15, 2024
Homeविचारडा. राउत र कथित मधेशी नेताको एउटै नीति

डा. राउत र कथित मधेशी नेताको एउटै नीति

विगत, २०६३/६४ साल बाट उदय भएका तत्कालिन , मधेशी जनअधिकार फोरम , तराई मधेस लोकतान्त्रिक पार्टी लगायत आधा दर्जन राजनीतिक पार्टीहरू उदय भए तर मधेस र मधेशी जनतालाई आधार मानेर कयौ पटक सांसद भए , उप-प्रधानमन्त्री भए , उपराष्ट्रपति भए , राष्ट्रियपति समेत भए , यति मात्रै पनि होइनन।

कतियौ पटक जनतालाई लासको सिँढी बनाएर सत्ता चढने खेल पनि भयो। समग्र मधेस एक स्वायत्त प्रदेशको नारा पनि गुञ्जियो , दुई प्रदेशको नारा पनि गुञ्जिए , यद्दपी फल स्वरूप आठ वटा जिल्लाको प्रदेश पायो र आफूलाई वैज्ञानिक भन्दै स्वतन्त्र मधेश गठबंधन को माध्यम बाट स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा: सी के राउत पनि अन्ततः जनमत पार्टीको रूपमा ओली राज मै विलीन भए।

भोलाजित नेपाल
विराटनगर।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

नागरिकता संसोधन विद्येयक राष्ट्रघाती छ भने नेपालको संविधान उत्कृष्ट...

नेपालको संविधानले नै नेपालमा जन्मेको कुनैपनि नेपाली नागरिक ठहर भएको नेपाली नागरिक १६ बर्ष...

‘Judicial review is not an appeal’ – Bivek Chaudhary

In human Laxman Aroskar v. Union of India, the role of judicial review has...

Media rights in Court Proceedings in Nepal

Media is recognized as ‘fourth estate’ in the country. Communication is a mechanism for...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: