Thursday, October 10, 2024
Homeकानूनी शब्दार्थसंवैधानिक कानून भनेको के हो?

संवैधानिक कानून भनेको के हो?

संविधानले परिकल्पना गरेका विभिन्न अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित गर्न संविधानको अधिनमा रही निर्माण भएका आवश्यक कानुनहरुलाई संवैधानिक कानून भनिन्छ । जस्तै – व्यवस्थापिका संसद कार्य संचालन नियमावली¸ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ निर्वाचन आयोग ऐन।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

प्रतिउत्तर पत्र भनेको के हो?

कसैले अदालतसमक्ष कसैका उपर फिराद पत्र दर्ता गरेपछि अदालतले फिराद पत्रमा विपक्षी बनाएको व्यक्तिलाई...

दरपीठ भनेको के हो?

अड्डा अदालतको प्रमुख समक्ष पेश गरिएको लिखतको रित नपुगेको भए त्यस्तो लिखत लाई फिर्ता...

तोक भनेको के हो?

कुनै पनि अड्डा अदालतमा पेश गरिने लिखतलाई सर्वप्रथम उक्त अड्डामा अदालतका प्रमुख कहाँ पेश...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: