अड्डा अदालतको प्रमुख समक्ष पेश गरिएको लिखतको रित नपुगेको भए त्यस्तो लिखत लाई फिर्ता दिइन्छ। यसरी फिर्ता गर्दा पक्षले पेश गरेको लिखतको पछाडि यो यसकारणले यो लिखतमा रित नपुगेको हुँदा फिर्ता गरिदिएको छु भनि,लेखि सहिछाप गरी दिने कामलाई दरपिठ भनिन्छ।
Law Scholars Nepal एउटा कानूनी संस्था हो। यसले कानूनी सेवाहरू र कानूनी शिक्षा प्रदान गर्दछ। Law Scholars Nepal ले कानूनी जानकारी र शिक्षा सामग्री संग सम्बन्धित लेख प्रकाशित गर्दछ।
Email : lawscholarsnepal@gmail.com
Copyright © 2020 Law Scholars Nepal | All rights reserved.