Sunday, April 21, 2024
Homeसमाचारवैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानूनको उल्लंघन...

वैशाखभित्र स्थानीय चुनाव नभए संविधान र कानूनको उल्लंघन : विष्णु रिमाल

एमाले उपमहासचिव विष्णु रिमालले यदि वैशाखभित्र स्थानीय चुनाव भएन भने संविधान र कानून उल्लंघन हुने कुरा व्यक्त गरेका छन्। र यस्तो कार्य सर्वोच्च अदालतको फैसलाविपरीत हुने पनि उनले उल्लेख गरे।

उपमहासचिव रिमालले ट्वीट गर्दै भनेका छन्, ‘वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने ! ऊबेला मुद्दा हाली एक दिन बाँकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने’ भनी गराइएको फैसलाविपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनावपछि स्थानीय तहको’ भन्ने गफ हामीले पत्याइदिनुपर्ने !’

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: