Thursday, April 25, 2024
Homeविचाररहस्यमय जीवनको कथा - कविता (सन्दिप गिरी)

रहस्यमय जीवनको कथा – कविता (सन्दिप गिरी)

जीवनको यो यात्रा बहुत रहस्यमै छ ।
उम्रको बहावसँगै कति धेरै प्रश्न को उत्तर पाएकौ छैनौं
अनजानी – बेगानी यात्राको शिलशिला र हामी यात्रु ।
बस चलेकै चलेछौ ।

 

केही नसुलझेको हालात ।
जिंदगी सँग केही सौगात।
केही नभन्न सकिएको अल्फ़ाज

 

केही खराब सुर ।
कुछ बिग्रेको साज़ ।
कुछ टूटे-बिखड़े ख्वाब।

 

आवश्यकता , युगिन माग र समय यात्रा बुझ्ने परख ।

मानव स्वभावको कथा, केहीले कौडिको भाउमा स्वाभिमान बेच्ने ती मस्तिष्क त कहिले अर्बौं दिए पनि इमानदारिताको ई बेच्न नमान्ने मानवीय निष्ठा ।

 

बौद्धिक उत्खनन पछी भत्किएका ती भित्ताहरुलाई हेर, असत्य सत्य आगमन पछी फगत हुने र समय परिवेश अनुकुल धर्म,कर्म,जिवनशैली आदि सबैमा परिमार्जित कथा छ , सरुवात छ अन्त छ , गुण छ , दोष छ अझै थप गौण छ ति गुनासोहरुका मौन उजुरी।

 

विलाप मिलाप अलाप
बिद्रोह कि छाप ।

सुप्रीम इंसाफको माग

ती हुल , ती ठहराव बिरुद्धको धुन अभियान , दर्शन , नसे ओर खेलको असलियत।
धेरै कुरा पट्टाक्षेप छ।

  • सन्दीप गिरि पृथ्वीनारायण क्याम्पस अन्तर्गत कानुनका अध्यनरत विद्यार्थी हुन्।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Law Scholars Nepal
Law Scholars Nepalhttps://lawscholarsnepal.com
Law Scholars Nepal नेपालमा BALLB Entrance Preparation गराउने सबैभन्दा उत्कृष्ट Institute  हो। यदि तपाईं BALLB वा LLB काे लागि Entrance Preparation Class गर्न चाहनुहुन्छ भने आफ्नो सफल भविष्यका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित पोस्ट

नागरिकता संसोधन विद्येयक राष्ट्रघाती छ भने नेपालको संविधान उत्कृष्ट...

नेपालको संविधानले नै नेपालमा जन्मेको कुनैपनि नेपाली नागरिक ठहर भएको नेपाली नागरिक १६ बर्ष...

‘Judicial review is not an appeal’ – Bivek Chaudhary

In human Laxman Aroskar v. Union of India, the role of judicial review has...

Media rights in Court Proceedings in Nepal

Media is recognized as ‘fourth estate’ in the country. Communication is a mechanism for...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: