जीवनको यो यात्रा बहुत रहस्यमै छ ।
उम्रको बहावसँगै कति धेरै प्रश्न को उत्तर पाएकौ छैनौं
अनजानी – बेगानी यात्राको शिलशिला र हामी यात्रु ।
बस चलेकै चलेछौ ।
केही नसुलझेको हालात ।
जिंदगी सँग केही सौगात।
केही नभन्न सकिएको अल्फ़ाज
केही खराब सुर ।
कुछ बिग्रेको साज़ ।
कुछ टूटे-बिखड़े ख्वाब।
आवश्यकता , युगिन माग र समय यात्रा बुझ्ने परख ।
मानव स्वभावको कथा, केहीले कौडिको भाउमा स्वाभिमान बेच्ने ती मस्तिष्क त कहिले अर्बौं दिए पनि इमानदारिताको ई बेच्न नमान्ने मानवीय निष्ठा ।
बौद्धिक उत्खनन पछी भत्किएका ती भित्ताहरुलाई हेर, असत्य सत्य आगमन पछी फगत हुने र समय परिवेश अनुकुल धर्म,कर्म,जिवनशैली आदि सबैमा परिमार्जित कथा छ , सरुवात छ अन्त छ , गुण छ , दोष छ अझै थप गौण छ ति गुनासोहरुका मौन उजुरी।
विलाप मिलाप अलाप
बिद्रोह कि छाप ।सुप्रीम इंसाफको माग
ती हुल , ती ठहराव बिरुद्धको धुन अभियान , दर्शन , नसे ओर खेलको असलियत।
धेरै कुरा पट्टाक्षेप छ।
- सन्दीप गिरि पृथ्वीनारायण क्याम्पस अन्तर्गत कानुनका अध्यनरत विद्यार्थी हुन्।