सरकारवादी फौजदारी मुद्दामा तत्काल पक्राउ नपरेको प्रतिवादीलाई उपस्थित हुन भनि पठाइने सूचना तथा साक्षीलाई उपस्थित हुन भनि पठाइने सूचनालाई समाह्वान भनिन्छ।
समाह्वान भनेको के हो?
हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।