Saturday, April 13, 2024
HomeBlog+2 पछि स्नातक तहमा कानुन पढ्न चाहनेहरूको घरघरमा...

+2 पछि स्नातक तहमा कानुन पढ्न चाहनेहरूको घरघरमा प्रवेश परीक्षा तयारीको लागि पुस्तक र क्लास उपलब्ध गराइने – Law Scholars Nepal

+2 पछि स्नातक तहमा कानुन पढ्न चाहनेहरूको घरघरमा प्रवेश परीक्षा तयारीको लागि पुस्तक र क्लास उपलब्ध गराउन कानुन बिद्द नेपाल (Law Scholars Nepal) प्रतिवद्ध रहेको कुरा जनकारी गराइन्छ ।

के तपाई +२ पछि बिए.एल.एल.बी पढ्न चाहिरह्नु भइरहेको छ तर तपाई संग बसेको ठाउँमा बिए.एल.एल.बी प्रवेश परीक्षाको तयारी गर्न कुनैपनि पुस्तक उपलब्ध नभएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । अब तपाई बसेकै ठाउँमा तपाई सजिलै बिए.एल.एल.बी प्रवेश परीक्षा तयारीको लागि एकदमै उपयोगी पुस्तक (Basic Law) नामक पुस्तक पाउन सक्नुहुन्छ । तपाईले (Basic Law) पुस्तक किन्न तपाईले काठमाडौं वा पोखरा जानु पर्दैन जसले गर्दा जाने आउने खर्च पनि बच्छ । तपाईले (Basic Law) पुस्तक तपाईकै ठाउँमा उचित मुल्यमा पाउन सक्नुहुन्छ । पुस्तक पाउन तपाईले तलको फर्म भरिदिनु होला । फर्म भरेपछि हामीले तपाईलाई सम्पर्क गर्नेछौ र २ दिनभित्र तपाईलाई उक्त पुस्तक उपलब्ध गराउने छौ । हालसम्म हामीले बिभिन्न ठाउँ जिल्लाका ३० जनालाई (Basic Law) नामक पुस्तक सफल रूपमा उपलब्ध गराइसकेका छौ ।

Basic Law को मूल्य रू ४७५ रूपैयाँ छ तर हामीले तपाईलाई रू ५०० मा तपाई बसेको ठाउँमै पाउछौ । तर पोखरा र काठमाडौं बसेका बिधार्थीहरू काठमाडौं र पोखरामा स्वयं पुस्तक पसलमा गएर किन्न सक्छन् । तर काठमाडौं र पोखरा बाहिर रहेका बिधार्थीले पुस्तक नभएर चिन्तित हुनुपर्दैन । सिधै अर्डर गर्नुहोस् र दुईदिन भित्र पुस्तक पाउनुहोस ।

Basic Law Book का खास बिशेषताहरू

? त्रिभुवन बिश्वबिद्यालयको कानुन संकायको डीनले लिने BALLB प्रवेश परीक्षाको सम्पूर्ण विषयवस्तुलाई समेटिएको
? जुनसुकै बिश्वबिद्यालयका कलेजहरुमा BALLB Entrance Exam को लागि तयारी गरिरहेका बिधार्थीहरूको लागि उपयोगी
? Creative Writing मा सोध्न सकिने सम्पूर्ण पाठहरु समेटिएको
? टपरहरू द्वारा Creative Writing मा अहिलेसम्म आएका सम्पूर्ण प्रश्नको उतर समावेश गरिएको
? नयाँ नयाँ मुद्दाहरू तथा कानुनी ब्यवस्थाहरू पनि समेटिएको
? प्रवेश परीक्षाको subjective को लागि चाहिने सम्पूर्ण कुराहरू एउटै पुस्तकमा पाइने
? यो पुस्तक भएपछि subjective को लागि अरू कुनै पुस्तकको आवश्यकता पर्दैन ।
? दुईदिन भित्र तपाई बसेको ठाउँमा उपलब्ध गराउने

कानुन बिद्द नेपाल (Law Scholars Nepal) ले बिभिन्न समस्याले काठमाडौं पोखरा आएर BALLB Entrance Preparation गर्न नसकेको र उनीहरुले बसेको ठाउँमा BALLB Entrance Exam को लागि तयारी गर्न कुनै पुस्तक उपलब्ध नभएका हरूको समस्यालाई ध्यानमा राखी त्यस्ता बिधार्थीहरू लाई उनीहरु बसेको ठाउँमै BALLB Entrance Preparation को लागि पुस्तक उपलब्ध गराउदै आएको छ र हालसम्म बिभिन्न जिल्लाका ३० जना भन्दा बढी बिधार्थीहरूलाई उपलब्ध गराइसकेका छ । कानुन बिद्द नेपाल (Law Scholars Nepal) ले बिगत एक बर्ष देखि कानुन पढ्न चाहने विधार्थीहरूलाई सधै मद्दत गर्दै आएको ।

Basic Law पुस्तक चाहिएमा तपाई तलको फर्म भर्नुहोस् ।

Click here to place a order for book

कानुन बिद्द नेपाल (Law Scholars Nepal) ले सस्तोमा BALLB Entrance Exam को लागि Online Class सञ्चालन गराइरहेको छ । यदि तपाई हामी कहाँ अनलाइन क्लास गर्न चाहनुहुन्छ भने तपाई तलको लिंक क्लिक गरेर फेसबुकमा म्यासेज गर्न सक्नुहुन्छ ।

Click here to register for online class

अब BALLB Entrance Preparation Book र Online Class घरघर मै उपलब्ध गराउने हाम्रो प्रतिवद्धता ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

Admission Open | Online LLB Entrance Preparation Class |...

Law Scholars Nepal Pvt. Ltd. has opened online entrance coaching class for LLB. Classes...

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: