सर्वोच्चले गर्यो संसद पुर्नस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

supreme court

सर्वोच्च अदालतले फेरि संसद पुनर्स्थापना गरेकाे छ । अदालतले संसद पुर्नस्थापना गर्दै नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्वारा दोस्रोपटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गरीएको थियो ।

BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here