Saturday, April 13, 2024
Homeकानूनी शब्दार्थतोक भनेको के हो?

तोक भनेको के हो?

कुनै पनि अड्डा अदालतमा पेश गरिने लिखतलाई सर्वप्रथम उक्त अड्डामा अदालतका प्रमुख कहाँ पेश गर्नुपर्दछ। त्यसरी पेश गरेको लिखतको, अध्ययन गरे उक्त अड्डा अदालतका प्रमुखले रितपूर्वकको लिखत तयार भए दर्ता गरि कारबाही गर्नु भनि दिइने छोटकरी आदेशलाई तोक भनिन्छ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Parash Aryal
Parash Aryal
Parash Aryal is Vice Editor-in-chief at Law Scholars Nepal and continuously sharing law related information and knowledge to everyone with the aim of increasing legal awareness in the whole country.
सम्बन्धित पोस्ट

संवैधानिक कानून भनेको के हो?

संविधानले परिकल्पना गरेका विभिन्न अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित गर्न संविधानको अधिनमा...

प्रतिउत्तर पत्र भनेको के हो?

कसैले अदालतसमक्ष कसैका उपर फिराद पत्र दर्ता गरेपछि अदालतले फिराद पत्रमा विपक्षी बनाएको व्यक्तिलाई...

दरपीठ भनेको के हो?

अड्डा अदालतको प्रमुख समक्ष पेश गरिएको लिखतको रित नपुगेको भए त्यस्तो लिखत लाई फिर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: